सशस्त्र प्रहरी गणका १६ जना संक्रमित

इलाममा एकै दिन १६ जना सशस्त्र ...

पोखरा, भदौ ४ । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सं्रक्रमण पुष्टि भएको हो ।

SHARE THIS