नेकपा महासचिव पौडेल आइसोलेसनमा

नेकपा महासचिव पौडेल आइसोलेसनमा 
काठमाडौं,साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका छन् । आफ्ना अंगरक्षकमा कोरोना संक्रमण देखिएपछि पौडेल आइसोलेसनमा बसेका हुन् । यसअघि परिवारका सबैको रिपोर्ट नेगेटिभ आएको थियो । “पीएसओलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेको छु,” उनले भने, “आजैदेखि सबै किसिमका भेटघाट बन्द गरेको छु ।”

SHARE THIS