कोरोना फैलिन नदिन रुकुम पश्चिममा सिल



दाङ, भदौ ८ ।  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममले कोरोना भाइरसको संक्रमण फैलिन नदिन ३ वटा पालिकालाई सिल गरेको छ ।

आज बिहान ४ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म लागुहुने गरि मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकाको वडा नम्बर ९ , ११ र १२ नम्बर वडालाई सिल गरिएको रुकम पश्चिम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक बाह्यक हिडडुल गर्न, व्यवापार व्यवसाय तथ सवारी साधन संचालनमा रोक लगाइएको छ ।


SHARE THIS