थप ८३८ कोरोना संक्रमण, संक्रमित संख्या ३० हजार नाघ्यो

थपिए ८३८ नयाँ संक्रमित, नेपालमा ...
काठमाडौं, भदौ ५ । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।


SHARE THIS