प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

प्रधानमन्त्री ओली र भारतीय ...
दाङ, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।

भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् ।

SHARE THIS