क्वारेन्टिनबाट घर गएकी महिलाको मृत्यु

Another death in Assam's detention camp brings the total to 29 ...

कैलाली, असार २० । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए ।

SHARE THIS