एकै दिन ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो


COVID-19 Update: 380 new cases, 117 recoveries, no deaths on Tuesday
काठमाडौं, असार १९ । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

SHARE THIS