तुलसीपुरमा एक व्यक्ति मृत फेला


बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई ...
हेमराज परिवर्तन,
घोराही,२१ असार ।
दाङमा एक जना मृत फेला परेका छन । दाङको तुलसीपुर उपमहानगरपालिका ,७ पर्सेनीमा बस्ने ४३ वर्षिय शिबलाल भण्डारी आईतबार विहान आफै सुतेको कोठामा मृत भेटिएका हुन । भण्डारी शनिबार साँझ अत्याधिक मादक पदार्थ सेवन गरेर आएको र खाना खाएर सुतेको परिवारले बताएको छ । बिहान अबेर सम्म भण्डारी नउठेपछि परिवरका सदस्य उनको कोठामा जादा मृत अबस्थामा फेला परेका हुन   । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


SHARE THIS