भोलिदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

निक्षेप ब्याजदरमा मोलमोलाइ रोक्न ...

काठमाडौँ, असार २१ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

SHARE THIS