चार जिल्ला ‘कोरोना फ्री ‘

FDI COVID-19 Resource Library | FDI World Dental Federation
काठमाडौं,असार २३ । चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड १९ )को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा। जोगेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

SHARE THIS