मट्टीतेल खाँदा डेढ बर्षका बालक गम्भिर बिरामी

बाख्राको मासु खाँदा दुई वर्षीया ...
तुलसीपुर, १८ असार।
मट्टीतेल खाँदा  डेढ बर्षका बालक गम्भिर बिरामी परेका छन् । दंगीशरण गाउँपालिका–१ थपगाउँ निबासी डेढ बर्षका बालक नेतिन कँवरले खेल्ने क्रममा बतोलमा राखेको मट्टी तेल बिहिबार बिहान कबिर ८ बजे खाँदा बेहोस भएको बुबा सागर कँवरले जानकारी दिएका छन् ।
बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

SHARE THIS