कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध



बिकास मरहट्टा
गोरखा, असार २०। कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका(७ का ४४ वर्षीय पुरुषको गोरखा नगरपालिका १२ र शहीद लखन गाउँपालिका(१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो । तर स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध गरेका छन् ।

SHARE THIS