ग्यारेजमा राखेको दुई वटा पुरानो र ८ वटा नयाँ माइरो जल्यो

काठमाडौंको एक ग्यारेजमा आगलागी ...

काठमाडौं, असार २१ । नयाँ बसपार्कमा रहेको एक ग्यारेजमा भएको आगलागीमा ८ वटा माइक्रो जलेका छन् । दुई वटा पुरानो र ८ वटा नयाँ माइरो जलेका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी रोशन खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने अनलाइनखबरलाई बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले जनाए ।

SHARE THIS