गोरखामा ३ वर्षीय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टि


Coronavirus LIVE:Rath Yatra to be conducted in Odisha with ...
गोरखा, असार, ९ । गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।




SHARE THIS