गम्भिर घाईते अध्यक्षलाई हेलिकप्टर मार्फत काठमान्डौ लगियो


  Kobe Bryant's Death Puts A Focus On Helicopter Safety | KERA News
दाङ, असार १६ ।अज्ञात समुहको  बाट कुटपिटबाट गम्भिर घाईते शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको छ ।

मनाङ्ग एयरको मार्फत काठमान्डौको हेम्स अस्पतालमा थप उपचारका लागि लगिएको गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीले जानकारी दिए ।

उनलाई पौने पाँच बजे तुलसीपुरको अरनीको मैदानमा अवतरण गरिएको हेलिकप्टर मार्फत काठमान्डौ लगिएको हो । विहान ११ बजे ७ जनाको समुहमा आएको अज्ञात समुहले अध्यक्षकै कार्यकक्षमा ढोगा लगाएर कुटपिट गरेका थिए ।विप्वल माओवादीको कुटपिटबाट गम्भिर घाईते शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको छ ।

मनाङ्ग एयरको मार्फत काठमान्डौको हेम्स अस्पतालमा थप उपचारका लागि लगिएको गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीले जानकारी दिए ।

उनलाई पौने पाँच बजे तुलसीपुरको अरनीको मैदानमा अवतरण गरिएको हेलिकप्टर मार्फत काठमान्डौ लगिएको हो । विहान ११ बजे ७ जनाको समुहमा आएको विप्लव माओवादीका कार्यकर्ताले अध्यक्षकै कार्यकक्षमा ढोगा लगाएर कुटपिट गरेका थिए ।

SHARE THIS