राप्रपा सचिवालयमा ९ जना मनोनित


सुगौली सन्धि विपरित भारतले एकलौटी ...
काठमाडौं,१४ असार। राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा ९ जनालाई मनोनयन गरेका छन्। 
मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर) भक्तिप्रसाद सिटौला (झापा) भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौं)राजाराम बर्तौला (मकवानपुर) बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन)भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) भएको पार्टी प्रेस विज्ञप्तिमा जनाइएको छ।
साथै आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकोमा अध्यक्षत्रयप्रति आभार व्यक्त गरेको छ।

SHARE THIS