मुक्तक (जातले मार्यो तिमीलाई...)


(मुक्तक)
आफ्नो बेहुली ल्याउन गयौं जित भनेर,
तर तिम्रो माया लुटिदिए अपहेलित भनेर ।।

नबराज किन ठुला  जातकि प्रेमिका बनायौ
त्यसकै कारण तिमीलाई मारे दलित भनेर।।
 प्रकाशन मिती :२०७७ जेठ १५ ।
  हेमराज परिवर्तन

SHARE THIS